News Portal

विश्वभर फेसबुक, मेसेन्जर र ह्वाट्सएप डाउन

हिमालीसंचार संवाददाता
२७५ पटक

काठमाडौं – सोसल मिडिया प्लेटफर्म ह्वाट्सएप, फेसबुक, इन्स्टाग्राम र फेसबुक मेसेन्जर हिजो केही समयदेखि डाउन भएको फेसबुकले जनाएको छ।

डाउन डिटेक्टर डट कमका अनुसार विश्वभरका हजारौं प्रयोगकर्ताले केही समय हिजो यी एप प्रयोग गर्न पाएनन् । फेसबुक मेसेन्जर र ह्वाट्सएपबाट म्यासेज गएको छैन भने डेस्कटपमा समेत फेसबुक खुलेको थिएन। फेसबुकको वेबपेजमा डोमेन नेम सिस्टम(डीएनएस) इरर देखाइरहेको थियो। 

यतिबेला अर्को सामाजिक सञ्जाल ट्विटरमा फेसबुक, ह्वाट्सएप र मेसेन्जर नचेलेको भन्दै गरिएका पोस्ट ट्रेन्डिङमा आएको थिए । ट्विटरमा २४ लाखभन्दा बढी ह्वाट्सएप लेखिएर पोस्ट आएको थियो।

फेसबुकले छिट्टै समस्या समाधान हुने बताएसंगै सक्षायाचना गरेको छ । समस्या पहिचानका लागि काम भइरहेको उल्लेख गर्दै फेसबुकले छिट्टै समस्या समाधान हुने बताएको थियो। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...