News Portal

लुम्बिनी समाज नेपाल कुवेतको पाँचौं अधिवेशनबाट अध्यक्षमा नेत्र प्रेमी मगर चयन

हरि बानियाँ
४६६ पटक

कुवेत – लुम्बिनी समाज नेपाल कुवेतको पाँचौं महाधिवेशन सम्पन्न भएको छ। पाँचौं महाधिवेशनबाट अध्यक्ष नेत्र पेमि मगर, प्रथम उपाध्यक्ष अशोक ओस्ती, महिला उपाध्यक्ष साबित्रा गैरे, सगर न्यौपाने माहासचिव थमन्न ब.रास्कोटी (अमृत) मगर, सचीव शंकर पौडेल  कोषअध्यक्ष हेमन्त नगरकोटि, सह कोषअध्यक्ष कृष्ण पुन मगर चयन भएकाे छ।

पाँचौं अधिबेशन १७ सेप्टेम्बर २०२१ शुक्रबारकाे दिन कुवेतकाे जिलिपस्थित पपिन्स हलमा सम्पन्न भयाे। अध्यक्ष रमेश नेपालीकाे सभापतित्वमा गैर आवासीय नेपाली सङ्घ कुवेतका अध्यक्ष रनध्वज लामा आतिथ्यतामा  सप्पन्न भयाे। विशिष्ट अतिथिमा गैर आवासीय उपाध्यक्ष टिकाराम आचार्य ग्लोबल बैंकका प्रतिनिधि सीताराम चाैलागाई समाजसेवी राम बस्नेत, हिमालीसंंचार मिडियाका हरि बानियाँलगायत समाजसेवी, पत्रकार, कलाकार, खेलाडी, विभिन्न संघसस्थाबाट प्रतिनिधित्व गरेर उपस्थित प्रतिनिधि र कुवेतमा कार्यरत नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको उपस्थिति रहेको थियो कार्यक्रम संचालन अशोक ओस्तीले गरेका थिए।

लुम्बिनी समाज नेपाल कुवेतको नयाँ कार्यसमिति यस प्रकारको रहेको छ:

अध्यक्ष – नेत्र पेमि मगर
प्रथम उपाध्यक्ष – अशोक ओस्ती
उपाध्यक्ष – सगर न्यौपाने
माहासचिव – थमन्न ब. रास्कोटी (अमृत) मगर
सचीव – शंकर पौडेल
महिला उपाध्यक्ष – साबित्रा गैरे
कोषअध्यक्ष – हेमन्त नगरकोटि
सहकोषअध्यक्ष – कृष्ण पुन मगर

कर्यसमिती सदस्यहरु:
१, बल ब. कुमाल
२, वसन्त परियार
३, हरि रेश्मी
४, मनिष के. सि
५, उत्तम थापा
६, खेम कान्त अर्याल
७, खेम शाही ठकुरी
८, हरि थापा मगर
९, पृतम श्रेष्ठ
१०, रिमा गैरे
११, प्रेम पाण्डे

सदस्यहरु:
१, पुर्न रजाली मगर
२, लोक ब. रेश्मी मगर
३, दिल ब. फुङ्ग्जेली मगर
४, टेक पेमि मगर
५, दिल ब. ढेङ्गा मगर
६, रन ब. उचाई ( थकुरी )
७, रुद्र थारु
८, दिल थापा मगर
९, बल ब. अर्याल
१०, बिष्णु पेमि मगर
११, दिल ब. पेमि मगर
१२, दिपक रास्कोटी मगर
१३, देब ब. सर्तुङ्गे मगर
१४, हिमल कार्की
१५, कुल ब. दर्लामी मगर
१६, अर्जुन टण्डन
१७, दोचन्द्र टण्डन
१८, रिता ठकुरी
१९, भोजराज खनाल
२०, जमुना गिरि

खेलकुद विभाग
संरक्षक •
रमेश नेपाली
खेलकुद विभाग प्रमुख •
पृतम श्रेष्ठ
हरि रेश्मी मगर
कृष्ण गुरुङ
वसन्त श्रेष्ठ
दिल ढेङ्गा मगर

कला सस्कृतीक प्रमुख
खेम शाही ठकुरी
वसन्त परियार
साबित्रा गैरे

सस्थापक संरक्षक
राजु कर्की
संरक्षक
रमेश नेपाली
बरिस्ठ सल्लाहकार
खोप गुरुङ
राम बस्नेत
सल्लाहकार
सान्ता भण्डारी
दायानिधी काफ्ले
बिष्णु राज पाण्डे
प्रवक्ता
राम बस्नेत

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...

कुवेतस्थित नेपाली दूतावासको ‘कमेन्ट बन्द’ निर्णयप्रति श्रमिक असन्तुष्टि चुलिँदै

कुवेत– कुवेतस्थित नेपाली दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा कमेन्ट गर्न नपाउने व्यवस्था लागू गरेपछि त्यहाँ...

गगन थापा भन्छन्: ‘राजीनामा हार स्वीकारेको संकेत होइन’

काठमाडौं, ५ चैत — नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो राजीनामालाई पराजित सोचसँग जोडेर नहेर्न...

कुवेतस्थित नेपाली दूतावासको फेसबुक पेजमा कमेन्ट किन बन्द गरियाे?

काठमाडौँ–  नेपाली दूतावास कुवेतले आफ्नो आधिकारिक फेसबुक पेजमा आउने कमेन्टहरू बन्द गरेपछि यतिबेला उक्त निर्णयबारे...