News Portal

हङकङमा पैदल यात्रामा गएकी एक युवती मृत भेटिए

हिमालीसंचार संवाददाता
६२६ पटक

युवा राई/हङकङ – हङकङमा पैदल यात्रामा गएकी एक युवती प्रहरीले मृत फेला पारेको छ। गत जुलाई ३ तारिख धरबाट एक्लै पैदल यात्रामा गएकी महिला आज शुक्रवार मृत फेला परेकी हुन् ।

गत शनिवार एक्लै पैदल यात्रामा गएकी ४२ वर्षीया भिभियान वोङ बेपत्ता भएकी थिइन् । हङकङ प्रहरी, फायर सर्भिस, नागरिक सुरक्षा बल र हङकङ सरकारको उडान सेवाको सामूहिक प्रयासपछि उनको शव फेला परेको हो। 

मृतक युवकीको शव कि लुन शान आऊ स्थित  भेटिएको हङकङ प्रहरीले जनाएको छ। उनको मृत्युको कारण खुल्न सकेको छैन। हङकङ प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...