News Portal

मोरङको सुनवर्सीमा गाईले कुल्चिदा एक बालिकाको मृत्यु

हिमालीसंचार संवाददाता
२५७ पटक

रविन्द्र बराल/मोरङ – मोरङको सुनववर्षी नगरपालिका ८ स्थित बिश्वकर्मा टोलमा गाईले कुल्चिदाँ चार वर्षीया बालिकाको मृत्यु भएको छ। स्थानीय मजमुल हकको चार वर्षीया छोरी सवाना खातुनलाई आँगनमा खेल्ने क्रममा गाईले कुल्चिदाँ मृत्यु भएको हो।

छिमेकी सुनवर्षी-९ का सहदेव यादवले गाई घर लैजाने क्रममा फुत्किएर मजमुलको घरको आँगनमा पुगेको थियो। त्यहि क्रममा आँगनमा खेलिरहेको बालिकालाई टेक्दा उनको घटनास्थलमै मृत्यु भएको थियो।

बालिकाको शव पोष्माटमका लागि रंगेली अस्पतालमा राखिएको ईलाका प्रहरी कार्यलय रंगेलीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...