News Portal

कराँतेका संस्थापक गुरु बज्राचार्यको कोरोना संक्रमणका कारण निधन

हिमालीसंचार संवाददाता
३४० पटक

काठमाण्डौ – क्योकुशिन कराँतेका संस्थापक गुरु रामजी बज्राचार्यको कोरोना संक्रमण कारण निधन भएको छ।

उनलाई केहिदिन अगाडी कोरोना संक्रमण पुष्टि भएपछि ललितपुर महालक्ष्मीस्थान अगाडिको गणेशमान हस्पिटलमा आइसियुमा राखेर उपचार गरिएको थियो।

गणेशमान हस्पिटलको भेन्टिलेटर खाली नभएपछि हिजो बेलुकी एपीएफ हस्पिटल लगिएको थियो। एपीएफ हस्पिटलको भेन्टिलेटरमा राखेर उपचार हुँदै गर्दा उनको निधन भएको हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...