News Portal

नेपाल पत्रकार महासंघ निर्वाचनः प्रदेश १ मा कती मत खस्यो

हिमालीसंचार संवाददाता
३३९ पटक

विराटनगर – नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रदेश १ मा १४८६ मत खसेको छ । प्रदेश १ को ८ जिल्लाका १६१५ मतदातामध्ये १४८६ जनाले मतदान गरेको हुन् । जसमध्ये मोरङमा २०६ मतदातामध्ये १९७ मत खसेको छ। त्यस्तै, ताप्लेजुङमा ६० मतदातामध्ये ५३ मत खसेको छ । सुनसरीमा २६२ मध्ये २४८ मत खसेको छ ।

धनकुटा जिल्लामा १५५ मा १२२ मत खसेको छ भने झापामा २६३ मा २५६ मत खसेको छ । त्यस्तै, पाँचथरमा ८२ मत खसेको छ । त्यहाँ मतदाता संख्या ८५ रहेको थियो । इलाम र उदयपुरमा क्रमशः १५५ र ९६ मत खसेको छ । इलाममा १७५ र उदयपुरमा १०१ जना मतदाता रहेका थिए ।  

त्यस्तै, तेह्रथुम जिल्लामा ८२ मतदातामध्ये ६८ मत खसेको छ भने भोजपुर जिल्लामा ४६ मतदातामध्ये ३८ मत खसेको छ । यता, सोलुखुम्बु जिल्लामा ६६ जना मतदाता मध्ये ६० जनाले मतदान गरेका छन् । ओखलढुंगा जिल्लामा ५० मध्ये ४७ मत खसेको छ । खोटाङ जिल्लामा २६ मतदातामध्ये २६ मत खसेको छ भने संखुवासभामा ३९ मतदातामा ३६ मत खसेको छ ।   

प्रतिकृया दिनुहोस्

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...