News Portal

गाउँले होटलका संचालकको चारआली जंगलमा शव भेटियो

हिमालीसंचार संवाददाता
८६७ पटक

झापा – बिर्तामोडको गाउँले होटलका संचालकको शव चारआलीको जंगलमा भेटिएको छ । दुई दिनदेखि बेपत्ता गाउँले होटलका संचालक तिलक निरौलाको शव चारआलीको जंगलमा भेटिएको प्रहरीले जनाएको छ।

झापा जिल्लाको व्यापारिक नगरी बिर्तामोडमा होटेल गाउँले परिचित नाम हो । होटल संचालक  निरौला बिर्तामोड ५ का स्थायी बासिन्दा हुन् ।

उनी मोटरसाइकल सहित दुई दिनअघि देखि बेपत्ता भएको प्रहरीले जनाएको थियो । उनी चढेको मे. ९ प २२०९ नम्बरको मोटरसाइकल सहित बेपत्ता भएका थिए ।

धटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...