News Portal

इजरायलबाटै देव बास्कोटाले ल्याए छैटौं कोसेली “मझौ देवीथान” पुर्वेली लोकगीत (भिडियो सहित)

गायिका लक्ष्मी गडतौलाको कमब्याक !

हिमालीसंचार संवाददाता
३८५ पटक

काठमाडौँ – धार्मिक तथा पर्यटकियस्थल प्रबर्द्धनको प्रचारप्रसार गर्ने उदेश्यले तेह्रथुम फेदाप-२ ओयाक्जुङ घर भई हाल इजरायलमा कार्यरत गीतकार तथा समाजसेवी देव बास्कोटाको छैठौं प्रस्तुति “मझौ देवीथान” सार्बजनिक भएको छ।

परदेशी भुमिमा रहेर पनि सामाजिक क्षेत्रमा अनुकरनिय रहेका बास्कोटाले आफ्नो गाउँबस्ती धार्मिक तथा पर्यटकिय स्थललाई बिश्व सामु चिनाउने उदेश्यका साथ उक्त गीत सार्बजनिक गरिएको उनले बताएका छन।

गीतमा चर्चित गायक अमृत खाती र गायिका लक्ष्मी गड्तौला (बास्कोटा)को स्वर रहेको छ भने, शब्द देव बास्कोटा तथा सङीत अमृत खातीको रहेको छ। गीतकार तथा समाजसेवी बास्कोटाका तेह्रथुम सिंहबाहिनी, कस्तो रहिछ जुनि, काडेतारको जाली, पिपल छेउमा बर, पोहोरको चोलीलगायतका गीतहरु सार्बजनिक भइसकेका छन।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रतिकृया दिनुहोस्

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...