News Portal

माउन्टेन गाइड लाइसेन्सको अनुमति खुल्यो

हिमालीसंचार संवाददाता
३०० पटक

काठमाडौं – पर्यटन क्षेत्रमा लामो समयदेखि खुल्न नसकेको पर्वतीय पथ-प्रदर्शक इजाजतपत्र ‘माउन्टेन गाइड लाइसेन्स’ अनुमति अन्ततः खुल्ला भएको छ । बुधबार एक सूचना जारी गर्दै पर्यटन विभागले लाइसेन्सको आवेदन खुलेको जानकारी दिएको हो ।

नेपालको पर्वतीय पर्यटनलाई थप व्यवस्थित, मर्यादित तथा व्यवसायिक बनाउनका लागि लाइसेन्सको आवेदन खुल्ला गरिएको विभागले उल्लेख गरेको छ । 

विभागका अनुसार इच्छुक नेपाली आवेदकले आवश्यक प्रक्रिया पु-याई आगामी चैत १ गतेसम्ममा आवेदन दिन सक्ने जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...