News Portal

विप्लवलाई हेर्न राष्ट्रिय सभागृहमा सर्वसाधारणको भीड (फोटोफिचर)

हिमालीसंचार संवाददाता
५६३ पटक

काठमाडौं – सरकार र विप्लव समूहबीच ३ बुँदे सहमतिमा हस्ताक्षर समारोह स्थल राष्ट्रिय सभागृह शुक्रबार खचाखच मान्छेको भिडले भरिएको थियो।

राष्ट्रिय सभागृहको हलमात्र होइन प्रांगणमा पनि सर्वसाधारणको उपस्थित टनाटन देखिएको थियो। लामो समय भूमिगत भएर सार्वजनिक भएका नेत्रविक्रम चन्द विप्लव पनि सहभागी भएकाले धेरैको चासो उनीप्रति रहेको भीडले बताउथो।

त्यसैले राष्ट्रियसभा गृह प्रांगणमा पनि सभाहलमा भएको हस्ताक्षर समारोह हेर्ने व्यवस्था मिलाइएको थियो। त्यहाँ सर्वसाधारणको ठूलो समूहले समारोहको प्रत्यक्ष प्रशारण हेरेको थियो। समारोहमा प्रवेश गर्ने क्रममा विप्लवले सर्वसाधारणलाई अभिवादन गरेका थिए।

प्रतिकृया दिनुहोस्

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...