News Portal

अष्टलक्ष्मी शाक्य पक्राउ, हामी मैदानमै छौँ: रामकुमारी झाँक्री

हिमालीसंचार संवाददाता
५२० पटक

काठमाण्डौ – नेकपा प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले नेकपा नेत्री अष्टलक्ष्मी शाक्य पक्राउको चर्को विरोध गरेकी छिन् । नेतृ शाक्यलगायतलाई कलंकीबाट पक्राउ गरेर महाराजगन्ज गणमा राखिएको छ ।

झाँक्रीले केपी शर्मा ओलीको तानशाहको दिनगन्ती सुरु भएको भन्दै उनी हिँडेको बाटो छिट्टै ढल्ने टिप्पणी समेत गरेकी छिन् । नेतृ झाक्रीले भनेकी छिन्, ‘प्रतिगमनविरुद्ध उठौँ र जागौँ, एक धक्का अरू दिऔं । लोकतन्त्रको रक्षा गर्न, संविधानलाई सही ट्रयाकमा ल्याउन, संसद पुनःस्थापनाको लागि छोटो तर अर्थपूर्ण आन्दोलनलाई अझै प्रभावकारी बनाऔ ।’

नेकपा नेतृ झाक्रीले अष्टलक्ष्मी शाक्य कलंकीबाट पक्राउ गरेपनि उनीप्रति सम्मान व्यक्त गर्दै आफूहरु मैदानमै रहेको र आन्दोलन सफल पारिछाड्ने बताएकी छिन् ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...