News Portal

जग्गाधनीलाई थाहै नदिएर अर्काको नाममा जग्गा, मालपोतका आरोपी नासु नियन्त्रणमा

हिमालीसंचार संवाददाता
५४० पटक

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-६ का सौगात रावतको नाममा रहेको जग्गा उनलाई थाहै नदिएर अर्काको नाममा बेचिदिएको खुलेको छ। रावतको वीरेन्द्रनगर–८ शंकरचोकमा रहेको ६ कठ्ठा जग्गा उनलाई थाहै नदिएर अरुको नाममा गरिदिएका हुन्।

उनको ६ कठ्ठा जग्गामध्ये ४ कठ्ठा जग्गा कित्ताकाट गरी फरकफरक व्यक्तिलाई बेचेका हुन् भने, रावतसँग पुरै ६ कठ्ठा जग्गा भएको लालपुर्जा सुरक्षित छ। जिल्ला मालपोत कार्यालय सुर्खेतका नायव सुब्बा विश्वरुप सावद र पूर्व घर बताउने सन्तोष ठाकुरको मिलेमत्तोमा रावतको जग्गा अरुलाई बेचेको आरोप लागेको छ।

आरोपीत सावदलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमासमेत लिएको जनाएको छ। उनलाई बुधबार साँझ नियन्त्रणमा लिएको हो। यसबारे थप अनुसन्धान भईरहेको प्रहरी स्रोतले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...