News Portal

पीयू एण्ड राज कन्ट्रक्सनकाेले कहिले बनाउला पुल

हिमालीसंचार संवाददाता
३५३ पटक

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका-७ स्थित भाेटुवाबु चाेक हुदै दाेहमना जाेडने सडककाे मरिया खाेलाकाे पुल निर्माणकार्यमा ठेक्केदारकाे लापरबाही भएको छ। नयाँ पुल निर्माणकार्य सुरु गर्नेका लागि पुरानो पुल भत्काउन थालेको साता दिन बितिसक्दासमेत पीयू एण्ड राज कन्ट्रक्सनले उक्त पुुुल तथा सडककाे काम गर्ने ठेक्का पाएता पनि कम्पनीले पुलकाे एक भाग भत्काएर अलपत्र पारेर छाडेको छ।

दैनिकी आजत जावत गर्ने स्थानीयलाई रातिको समयमा समस्या परेको स्थानीय श्याम राजबंंशीले बताए। कम्पनीका केही कामदारहरु बिहान एक्छिन आएर हेम्बर डिलकाे प्रयाेग गरेर पुल भत्काउन थालिएको र काम गरे जस्तो गर्ने र पछि फर्केर समेत नआउने गरेको स्थानीयले बताए।

यसरी पुल काे केही भाग भत्काएर छाडदा कुनै दुर्घटना भए यसकाे जिम्मेवारी ठेक्केदार ले लिनुपर्ने समेत स्थानीय माधव खड्का ले बताए। साता दिन बितिसक्दा समेत सानाे पुल भत्काउन भने सकेकाे छैन।

साे कम्पनीले शुक्रबारेे देखि लबटाेली हुदै पिपल चाेक सम्मकाे सडक ग्रावेल र पुल समेतकाे ठेक्का प्रदेश सरकारकाे सभासद काेषकाे ९६ लाख ३३ हजार २ सय २६ रुपैयाँ बराबरको लागतमा साे सडककाे कल्भट र ग्रावेल गर्ने ठेक्का पीयू एण्ड राज कन्ट्रक्सन पाएकाे छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...