News Portal

कर्णाली प्रदेशमा नयाँ तीन मन्त्री नियुक्त हुँदै

हिमालीसंचार संवाददाता
४२३ पटक

सुर्खेत – असोज २५ गतेको कर्णाली बिबाद उत्कर्समा पुगेको छ। केन्द्रमा नै दुबै अध्यक्षले कर्णालीलाई प्रतिस्ठाको बिषय बनाएपछी माधव र प्रचण्ड समुहले कर्णालीमा यामलाल पक्षलाई पेलेरै जान मुख्यमन्त्री शाहिलाइ निर्देशन दिएका थिए।

सोही निर्देशन अनुसार आज नेपाल समुहका चन्द्र बहादुर शाही, अम्मर बहादुर थापा र करबिर शाहिलाई नयाँ मन्त्रीमा नियुक्त गर्ने तयारी मुख्यमन्त्री शाहिले गरेका छ्न।

यसैबिच ओलि पक्षका सामाजिक बिकास मन्त्री दल रावलले राजिनामा दिने तयारी गरेका छन। उध्योग पर्यटन मन्त्री नन्दसिंह बुढाले भने, मुख्यमन्त्रीले नहटाएसम्म राजिनामा नदिने बताए।

प्रतिकृया दिनुहोस्

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...