News Portal

गायिका श्रेय राईको “आशा…” म्युजिक भिडियो सार्वजनिक ( भिडियो सहित)

हिमालीसंचार संवाददाता
५०६ पटक

काठमाण्डौ – गायिका श्रेय राईको आवाजमा रहेको “आशा…!” गीत गायिका तथा संगीतकार श्रेय राईको युटुब च्यानल मार्फत सार्वजनिक गरेकी छिन्।

सार्वजनिक गीत किङ स्टुडियोमा रेकर्डिङ गरिएको गीतको ऐरेन्ज र मिक्सिंग देवेश राईले गरेका हुन्। इशाक जावेगुले छायांकन गरेको भिडियो उनैले इडिटिङ समेत गरेका हुन् भने  गीतको म्युजिक भिडियो परिकल्पना गायिका श्रेय राईले नै गरेकी हुन्। गीतकार ध्रुव केसीले रचना गरेका गीतको शब्द उत्कृष्ट रहेको छ।

सार्वजनिक म्युजिक भिडियो युवा पुस्ताका लागि लक्षित गरेर तयार पारिएको म्युजिक भिडियोमा मुख्य कलाकारका रुपमा गायिका श्रेय राई र सन्तोष राई रहेको छ। गायिका राईले बाबा-आमा विशेष धन्यवाद र आफ्नो आफन्तका लागि आभार व्याक्त गरेकी छिन्। 

म्युजिक भिडियो यहाँ हेर्नुस् :

प्रतिकृया दिनुहोस्

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...