News Portal

नेकपा कर्णालीको प्रमूख सचेतक शाह पद मुक्त

हिमालीसंचार संवाददाता
४०८ पटक

सुर्खेत – नेपाल कम्युनिष्ट पार्टी नेकपा कर्णाली प्रदेश सभा दलको प्रमूख सचेतक गुलावजंग शाहलाई जिम्मेवारी मुक्त गरिएको छ। मुख्यमन्त्री एंवम् दलका नेता महेन्द्रबहादुर शाहीले उनलाई सोमवार जिम्मेवारी मुक्त गरेका हुन्।

उनको कामकार्वाहीप्रति सन्तोषजनक नभएको भन्दै जिम्मेवारमुक्त गरिएको पत्रमा उल्लेख छ। साथै, दलको सचेतकको रुपमा प्रदेशसभा सदस्य सिता कुमारी नेपालीलाई नियुक्त गरिएको छ।

प्रतिकृया दिनुहोस्

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा...

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...