News Portal

  • सिन्धपाल्चोक जुगल ५ का युवाहरु पहिरो पीडितलाई राहत संकलन गर्दै

    दुर्गा श्रेष्ठ
    ६२२ पटक

    सिन्धपाल्चोक – देश तथा बिदेशमा रहनु भएको आमा बुवा , दाजुभाइ तथा दिदिबहिनीहरु तपाई हामी सबैलाई अबगतनै छ  ।यही मिति २०७७ श्रावण ३० गते बिहान करिब ६ बजेको समयमा  ३ नम्बर प्रदेश अन्तरगँत सिन्धुपाल्चोक जिल्ला जुगाल गाउँपालिका वार्ड नम्बर २ को लिदिमा अचनक हुन गाएको प्रकृतिक बिपत्ति पहिरोको कारण ३९ जनाले ज्यान गुमाउनु परेको छ।अकल्पनीय धनजनको क्षेती हुन पुगेको कुरा सबैमा जानकारी नै छ।

    हामी उक्त घटनामा ज्यान गुमाउनु भाएको परिवारहरु प्रति गहिरो दु:ख ब्यक्त गर्दै ,मृतकहरु प्रती हर्दिक श्रद्धाञ्जली व्यक्त गर्दाछौ। साथै घाइतेहरूको शिघ्र स्वास्थ लाभकको कामना व्यक्त गर्दै ,साथै मृतक तथा घाइतेहरूको अन्य परिवार जनहरु प्रती धैर्य धारणको शक्ति मिलोस भनी भगवानसंग कामना गर्दाछौ ।अहिले उक्त ठाउँको बिस्थपित पीडितहरुको स्थानन्तर गर्ने कार्य निरन्तर भैरहेको छ।

    साथै विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था , समाजसेवि ब्यक्ति तथा नेपाल सरकारका विभिन्न तहहरुबाट र अन्य विभिन्न क्षेत्रहरुबाट पनि सहयोग गर्ने बिभिन्न कार्यक्रमहरु पनि भैरहेको सबैलाई जानकारी नै छ!

    त्यसैले ढिलै भाए पनि यस जुगाल गापा स्थितित वार्ड – ५ का केही समाज सेवि भावना बोकेको युबा साथिहरु बिच छलफल हुँदै गर्दा, ढिलाइ भाएत पनि सकेको जति धेर थोर अर्थिक सहयोग संकलन गरि पीडित समक्ष पुराउनी उदेश्यले सहयोग जुटाउने कार्य भैरहेको हुँदा यस कार्यक्रममा हामी युबाहरुको तर्फबाट म लगाएत ५/६ जनाको नेतृत्वमा अर्थिक रकम संकलन गर्ने कार्य भइरहेको कुरा जानकारी सोम छिरिङ्ग तामाङ्ले जानकारी दिएका छन्।

    विशेष गरि बराम्ची टोल भित्र बाट इक्षुक साथिहरु तथा अन्य देश तथा बिदेशको जुन सुकै ठाउमा रहनु भाएको तपाईंहरुले पनि एक हप्ता भित्र सम्पर्क गर्न सक्नुहुनेछ।कृपया तपाईंहरुले एउटा कुरा चै स्मरण गर्न नभुल्नु होलाकि हामी कुनै पार्टी , संघ सस्थबाट रकम उठाउन लगेको होइन ।

    हामि नितान्त जोशजगर भाएको स्थानीय समाज सेवि युवाहरुबाट यो सहयोग रकम संकलन कार्य गर्न लगिरहेको छौ ।सहयोगको कुनै सानो ठुलो आकार पनि हुदैन। जसले जति सकिन्छ तेति गर्ने हो र जस्ले जुन ठाँउबाट पनि गर्न सकिन्छ ।

    तसर्थ तपाईं इक्षुक मित्रहरूले निम्ना नाम भाएको ब्यक्तिहरु मध्य जोसंग अफुलाई बिस्वस्नियता छ उहाँ मर्फत अफुले सकेको सहयोग रकम पठाइ दिनु हुन विनम्र अनुरोध गर्दाछौ ।अन्यथा तपाईले गरेको सहयोग पीडित समक्ष नपुग्न पनि सक्छ !

    यसको लगि बिस्वसिलो ब्यक्तिको अबश्यक्त पर्दछ ! यदि अरु ब्यक्तिहरु बाट यस्तो गलत कार्य भाएमा यी ब्याक्ती हरु जबफदहि हुने छैन।किनकी सहयोग को नाममा विभिन्न अपराधहरु भैरहेको सन्दर्बमा हामी सचेत छौ र हुन जरुरी छ

    हामि यस सहयोग कार्यक्रमको विवरण तपाईंहरु सबैलाई विभिन्न मध्यमहरुबाट यहाँहरु समक्ष निरन्तर सूचनाहरु जस्तै सहयोग गर्ने दाताको नाम , ठेगाना अनि सहयोग रकम स्पष्ट रुपमा प्रबाह गर्ने प्रतिबद्धता समेत जहेर गर्दाछौ।सेवा नै धर्म हो। भने मूल उदेश्यका साथ जुगल ५ का युवाहरु आघि बढेको जानकारी समाजसेवी शिक्षा प्रेमी सोम छिरिङ्ग तामाङ्ले ले हिमाली संचार को कुरा कनिमा जानकारी गराए ।

    सम्पर्क गर्न सक्ने ब्यक्तिहरुको नाम ठेगाना तथा सम्पर्क मोबाइल नम्बर तपसिल बमोजिम रहेको छ ।

    सम्पर्क नम्बर नाम ठेगाना –

    १.कर्मा लामा – जुगाल -५ , सानोझिरगाउ।९८६४३९६२८३
    २.सोमछिरिङ तामाङ – जुगाल५ , बराम्ची , हल ढाडे।
    ९८६१६५५६२७
    २.हरि लामा – जुगाल-५ वङगुजे। ९८६२३७५६०१
    ३.पेम्बा लामा – जुगाल -५ , वम्राङ,। ९८६२७२९५३१
    ४.नम्खा लामा – जुगाल ,५ खङ्ग्राल। ९८६२९०६५७३
    ५.सिर ब. तामाङ – जुगाल-५, गोङासे ।९८६५३९४१०३
    ६.जिबन योन्जन – जुगाल – ५ बराम्ची ९८४३०५६२९६

    प्रतिकृया दिनुहोस्

    एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने सरकारको निर्णय

    बैशाख-२१, शुक्रबार/काठमाडौं –  नेपाल सरकारले हाल मुलुकमा चलन चल्तीका रुपमा रहेको रु. १०० रुपैयाँको नोटमा...

    दमकमा परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार (भिडियो सहित)

    बैशाख-२१, शुक्रबार/मोरङ –  दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गर्दा झापाको दमकमा एक छात्रामाथि...

    रंगेलीमा दुर्व्यसन विरुद्ध आमाहरु कार्यक्रम सम्पन्न

    बैशाख-२१, शुक्रबार/मोरङ – कोशी प्रदेश प्रहरी कार्यालयद्वारा प्रदेश नम्बर १ अन्तरगत संचालनमा ल्याएको दुर्व्यसन विरुद्ध...

    पुराना सम्झनाहरु आज पनि ताजै लाग्छ

    काठमाण्डौ। ०४६ सालमा प्रजातन्त्र आएपछि पहिलो स्थानिय निर्वाचन ०४९ सालमा भयो। गाउँबस्ती सबै हराभरा थियो।...

    सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

    काठमाडौं। राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी सांसद गीता बस्नेतमाथि छानबिन गर्न...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal