News Portal

कुवेतको जेलमा अझै ५८ नेपाली कैदिबन्दी

हिमाली संचार डटकम
१८०८ पटक
कमल सिंह ठकुरी

कुवेत, ९ सेप्टेम्बर २०१८ : कुवेतमा अझै पनि ५८ जना नेपाली कामदारहरु विभिन्न आरोप लागेर जेल सजाय भोगिरहेका छन।

नेपाली राजदुतावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनले हिमालीसंचारलाई दिएको जानकारी अनुसार ५८ जना मध्ये ३ जना महिला र ५५ जना पुरुष रहेका छन।

५१ जना लागूऔषध (ड्रग्स) सेवन गरेको र ओसारपसारमा सग्लन भएको आरोपमा छन भने, ७ जना हत्या, झै-झगडा र चोरीको आरोपमा जेल सजाय भोगिरहेका छन।

त्यस्तै नेपाली राजदुतावास कुवेतले यस्ता गलत कार्य कसैले पनि नगर्न आग्रह गरेको छ। आफू जे उदेश्य लिएर कुवेत आएको हो सो कुरा मनन गरेर आफ्नो उदेश्य परिपुर्ति गर्न समेत सुझाव दिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...