News Portal

जोबन छल्क्यो भन्दै मन्जु, यो मन पल्क्यो भन्दै खेम रक्षाको यस्तो छमछमी (भिडियो सहित)

हिमाली संचार संवाददाता
६७० पटक

२०७७ साउन ११, आइतबार
प्रकाश राज योगी/काठमाडौं – बिश्वब्यापी रुपमा फैलिरहेको (कोभिड-१९) कोरोना भाइरसबाट नेपाल अछुतो छैन तर, पनि नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा कोभिड १९ ले तीज गीतमा भने खासै प्रभाब पारेको देखिदैन।

एक पछि अर्को गर्दै प्रतिस्पर्धामा तिज गीतहरु युट्युब मार्फत सार्बजनिक भईरहेका छन। पछिल्लो केही दिन यता गायक खेम सेन्चुरीको युट्युब च्यानलबाट सार्बजनिक गीत टिकटक, सामाजिक संन्जाल, युट्युबमा निकै चर्चा छ।

माया प्रेमको शब्दहरु चयन गरेर लेखिएको यो केटो पल्क्यो बरिलै बोलको गीतमा स्वर गायक खेम सेन्चुरी र गायिका मन्जु भट्टराईको रहेको छ।

नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको लय रहेको गीतको म्युजिक भिडियो निर्देशन प्रकाश भट्ट र छयाङकन नबराज उप्रेती र म्युजिक भिडियोमा अभिनय रक्षा श्रेष्ठ र गायक खेम सेन्चुरीले गरेका छन। गीतलाई संस्कृती म्युजिक प्रालिले बजार ब्यबस्थापन गरेको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...