News Portal

कलेज पढ्ने युवतीको गोजीमा कण्डम !

हिमाली संचार संवाददाता
१०३१ पटक

एजेन्सी – अचेल १२ कक्षामा पढ्ने छोराछोरीको यौन सम्बन्धका कारण भारतीय अभिभावक अत्याधिक समस्यामा पर्नेको एक अनुसन्धानले खुलासा गरेको छ।

उनीहरूलाई यौनको विषयमा शिक्षा नदिएकै कारण यो समस्या भोग्नु परेको सो अध्यानले देखाएको हो। यौनका विषयमा शिक्षा नदिएकै कारण ७५ प्रतिशत किशोरीले ११ देखि १२ कक्षाको पढाइकै क्रममा यौन सम्बन्ध कायम राख्ने गरेको पनि अध्ययनका क्रममा खुलेको छ।

करीव ७५ प्रतिसत युवतीले स्कुलमा पढ्दाकै अवस्थामा यौन सम्बन्ध राख्ने गरेका छन्। अध्ययनको प्रतिवेदनमा भनिएको छ,‘स्कुलमा पढ्ने उमेरमा यौन सम्बन्ध राख्दा यौनको लत अत्याधिक हुने गर्छ।

उचित यौन शिक्षा नदिने हो भने यौन सम्बन्धको लतले विकराल अवस्था ल्याउने पनि उक्त अनुसन्धानले सुझाएको छ। यौन सम्बन्धको लत बढ्दै गएका युवतीलाई यौन सम्बन्ध कायम नगर्दासम्म सन्तुष्टि नमिल्ने र यो मानसिक समस्याको रूपमा बाहिर आउने अनुसन्धानमा बताइएको छ।

अनुसन्धान प्रतिवेदनका अनुसार महानगरहरूमा बसेर पढ्ने तथा हुर्केका युवती ३८ घण्टा फजुल काममा व्यस्त हुने गरेका छन्। त्यसमा च्याटिङ्ग, ब्राउजिङ्ग, फोनमा कुराकानी, एसएमएस, रक्सी पिउने र सेक्स सम्बन्ध कायम गर्ने नै उनीहरुको दिनचार्य रहेका छन्।

त्यस्तै भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार भारतमा कक्षा १२ मा पढ्ने किशोरीले हमेसा गोजीमा कण्डम लिएर हिड्ने गर्छन्। जुनसुकै बेला यौन सम्बन्ध कायम गर्नुपर्ने भएकाले कण्डम बोक्नु परेको त्यस्ता युवतीहरुको प्रतिक्रिया छ।

महानगरहरुमा युवती र युवाहरुमा मल्टिपल डेटिङको कन्सेप्ट पनि बढी रहेको छ। एउटै समयमा एकभन्दा बढी ब्वायफ्रेण्ड र गर्लफ्रेण्ड बनाउने युवा युवतीको कार्यबाट अभिभावकहरु चिन्तित छन्।

भारतीय सञ्चार माध्यमले यौनसम्बन्धी शिक्षा भारतका लागि अनिर्वाय भईसकेको जनाएका छन्। उनीहरुले कुनै पनि व्यक्तिलाई यौन सम्बन्ध राख्ने खुबै चाहन हुने गरेको छ भने जीवनयापनमा सुधार अनिवार्य रहेको जनाएका छन्।

सेक्स सम्बन्धि फिल्म, चित्र हेर्न खुब मनपर्छ भने त्यसलाई केही कम गर्नै पर्ने समाचारमा जनाईएको छ। यौन सम्बन्ध राख्ने लत बढेपछि किशोरीलाई इन्टरनेटमा अत्याधिक मोह हुने गरेको जनाइएको छ।

उनीहरुले इन्टरनेटमा नाङ्गा तस्वीर हुर्ने, टेलिफोनमा सेक्सका कुरा गर्ने, पोर्न फिल्म हेर्ने गरेका छन्। यही कारण ४० प्रतिश्त युवतीहरु अचानक गर्भवती हुने गरेका छन्।

यस्ले धेरै समस्या जन्माएका पनि छन्। यौन लतकै कारण ७० प्रतिश्त वैवाहिक जीवन पनि बिग्रने गरेको पनि उक्त अनुसन्धनले खुलासा गरेको छ।

प्रतिकृया दिनुहोस्

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...