News Portal

नरेश र समिक्षाको स्वरको ए आम्मै मायाकै पिरलेमा ध्रुब हिमाली र उषा उप्रेतीको उत्कृष्ट नृत्य (भिडियो सहित)

हिमाली संचार संवाददाता
६४९ पटक

२०७७ साउन १, बिहीबार
काठमाडौँ – सर्जक तथा गायक नरेश खाती क्षेत्रि र समिक्षा अधिकारीको आवाजमा मौलिक तीज गीत “ए आम्मै मायाकै पिरले” भर्खरै हिम सम्झौता डिजिटलको अफिसियल युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ।

उक्त गीतको लय तथा शब्द संकलन समेत नरेश खाती क्षेत्रिले नै गरेका हुन् भने नन्दराम परियारको प्रस्तुतिका रुपमा सार्बजनिक गरिएको सो गीतमा चर्चित मोडेल ध्रुब हिमाली र उषा उप्रेतीको उत्कृष्ट नृत्य देख्न पाइन्छ।

पछिल्लो समयमा एक पछि अर्को हिट गीत निर्देशन गर्दै आएका निर्देशक मौसम हिमालीको निर्देशन, करन चैसिरको छायांकन र मनोज कार्कीको सम्पादनमा तयार गरिएको हो।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...