News Portal

एक व्यक्तिले दुईभन्दा बढी सिमकार्ड लिन नपाउने

हिमाली संचार संवाददाता
४८५ पटक
२०७७ आषाढ २२,सोमवार

काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीको सुरक्षाका लागि भन्दै नयाँ नियम जारी गर्दै, एक सेवाप्रदायकबाट एउटा व्यक्तिको नामबाट दुईभन्दा बढी सिमकार्ड लिन नपाउने भएको छ । 

प्राधिकरणको नयाँ नियमअनुसार अबदेखि कुनै पनि व्यक्तिले एउटै टेलिकमको २ भन्दा बढी सिमकार्ड लिन पाइने छैन । यदि लिएको भए पनि अर्काको नाममा नामसारी गरेर सेवा बन्द गर्नुपर्ने छ । प्राधिकरणले निर्णय गरी सेवाप्रदायकलाई कार्यान्वयन गर्न निर्देशन दिइसकेको छ।

नयाँ व्यवस्थाअनुसार यदि कुनै पनि ग्राहकले नेपाल टेलिकमका  दुई भन्दा बढी सिमकार्ड लिएको भए अबदेखि एउटा सिम फिर्ता गर्नुपर्छ। यसरी फिर्ता गरेको त्यो सिम स्वत अर्कै व्यक्तिले लिन पाउने छ । रासस

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...