News Portal

विश्वकै ठूलो कोरोना अस्पताल भारतमा बन्यो

हिमाली संचार संवाददाता
४९१ पटक
२०७७ आशाढ २२, सोमवार

एजेन्सी । नोवेल कोरोना भाइरस संक्रमितका लागि भारतको राजधानी दिल्लीस्थित १ हजार शय्याको अस्पताल भारतले निर्माण गरेका छन् ।

भारतले विश्वकै ठूलो क्षेत्रफलमा निर्माण गरेका नोवेल कोरोना अस्पताल, कोरोना नियन्त्रणका लागि बनाइएको विश्वकै ठूलो कोरोना अस्पताल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारत, एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना प्रभावित देश भारत बनेको छ ।

भारतमा हालसम्म भारतमा १९ हजार ७ यस जनाको मृत्यु भइसकेको छ भने ६ लाख ९७ हजार ८ सय ३६ जना कोरोना संक्रमित भेटिएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...