News Portal

निर्माण कम्पनीकाे लापरबाहीले कदमाहा बिराटनगर सडक हिलाम्मे

हिमाली संचार संवाददाता
४६९ पटक

२०७७ असार १३, शनिबार
रबिन्द्र बराल/माेरङ – मोरङकाे रंगेली बिराटनगर सडक खण्ड अन्तर्गत कदमाह चाेक नजिकै हुलाकी सडक हिलाम्मे हुदा सर्वसाधारणहरुलेे सास्ती बेहोर्न बाध्य भएका छन।

केही दिन देखिकाे अबिरल बर्षाका कारण स्थानीयलाई अबतजाबतमा समस्या परेकाेे छ। गजुरमुखि मोतीदान जेभि बानेश्वरले मंङ्लबारे देखि कटहरी सम्मकाे हुलाकी सडक बनाउने जिम्मेवारी पाएकाे छ।


ठेक्केदारकाे लापरबाहीका कारणले गर्दा स्थानीयले दुख पाएकाे र बाईपास बाटाे समेत खाेला बगेपछि उक्त स्थानबाट आवतजावतमा निकै समस्या परेको अशाेक खड्काले बताए।

साे हुलाकी सडक निर्माण गर्ने क्रममा बाईपास बाटाे समेत राम्रो नभएको कारणले गर्दा ठुला तथा साना सवारीसाधन साईकल, माेटरसाईकल तथा पैदल यात्री हरुलाई आवतजावत गर्दा निकै समस्या परेको उनलेे बताए।

गजुरमुखि मोतीदान जेभि बानेश्वरका प्रमुख दिपक गाैतमका अनुसार आफुहरुले बाईपास बाटो बनाएता पनि उक्त सडक हिलाम्मे भएको स्विकार गर्दे अब चाडैं नै राम्रो बनाउने प्रतिबध्यता जनाएका छन।

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...