News Portal

कुवेतमा म्यादीका राजु किसानको रहस्यमय मृत्यु

हिमाली संचार संवाददाता
९२० पटक

सेप्टेम्बर ५ , कुवेत – कुवेतमा एक नेपालीको रहस्यमय तबरले मृत्यु भएको छ । रोजगारीको लागि कुवेत आएका म्याग्दीका राजु किसानको गत आईतवार मृत्यु भएको हो । उनी आफ्नै कोठामा मृत फेला परेको बुझिएको छ।

अहिले उनको शव कुवेत प्रहरीको सहयोगमा अनुसन्धान पछि पोस्टमार्टमको लागि अस्पतालमा पठाएको छ । मृत्यु के कसरी भयो भन्ने बारे आधिकारिक रिपोर्ट अहिलेसम्म बाहिर आएको छैन। यद्यपि उनले सुसाईड गरेको हुन् सक्ने आशंका गरिएको छ ।

मृतक राजुको शव कानुनी प्रक्रिया पूरा गरेर छिट्टै नेपाल पठाउने नेपाली राजदुतावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनले हिमाली संचार डटकमलाई जानकारी दिए।

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...