News Portal

महामारी नियन्त्रणमा निष्क्रिय रहेको भन्दै मुख्यमन्त्रीबिरुद्ध लेखेका भूगर्भविद लुइँटेल पक्राउ

हिमाली संचार संवाददाता
४४५ पटक
२०७७ असार २, मंगलबार

काठमाडौं – वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलबिरुद्ध सामाजिक सञ्जालमा लेखेको भन्दै मकवानपुर प्रहरीले भूगर्भविद प्रकाश लुइँटेललाई पक्राउ गरेको छ।

मुख्यमन्त्री पौडेलको ठाडो निर्देशनमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले भुगर्भविद लुइँटेललाई सोमबार पक्राउ गरेको हो।

पाल्पा घर भइ हाल काठमाडौं बस्दै आएका लुइँटेल राष्ट्रिय गौरवको आयोजना काठमाडौं-निजगढ द्रुत मार्ग (फास्ट ट्र्याक) मातहत मकवानपुरको कोलखोप अन्तर्गत टनेल क्षेत्रमा कार्यरत थिए।

उनले जेठ २२ गते मुख्यमन्त्री पौडेलले कोरोना महामारी रोकथामका लागि सामान्य वक्तव्यसम्म ननिकालेको भन्दै संघियताको औचित्य नभएको फेसबुकमा लेखेका थिए।

प्रतिकृया दिनुहोस्

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...