News Portal

प्रदेश सरकारले धरानलाई खेलकूद ग्राम बनाउने

हिमाली संचार संवाददाता
४२२ पटक
२०७७ आसाढ १, सोमवार

धरान।धरान उपमहानगरपालिका धरानलाई प्रदेश सरकारले खेलकूद ग्राम बनाउने गरी प्रदेश नं. १ का प्रदेश सरकारले ३० करोड बजेट विनियोजन गरेको छ ।

धरान उपमहानगरपालिका धरानलाई प्रदेश नं. १ को खेलकूद ग्रामको रुपमा विकास गर्नका आवश्यक खेलकूदका लागि आवश्यक पूर्वाधार निर्माण, भौेतिक संरचना निर्माण र खेल विकासका लागि आवश्यक बजेट विनियोजन गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्वोले बजेट भाषणका क्रममा यस्तो जानकारी गराएका हुन । गत आर्थिक बर्ष पनि धरानलाई खेलकुद ग्राम बनाउन ५ करोड बजेट विनियोजन गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...