News Portal

लकडाउनको मैका छोपि अबैध रुपमा भारतबाट ल्याउदै गरेको मदिरा बरामद

हिमाली संचार संवाददाता
५५४ पटक
२०७७ जेठ ३२, आईतबार

रबिन्द्र बराल/मोरङ – कोरोना भाईरस नियन्त्रणका लागि नेपाल सरकारले चैत्र ११ गतेदेखि लकडाउन गरेको अबस्थामा भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याउदै गरेको सुर्ति, खैनि, सिलिवरका भाडकुडा, प्लास्टिकका सामग्रीलगायतका सामानहरु प्रहरीले पक्राउ गरेको छ।

नेपालबाट सिमाबर्ति क्षेत्रतर्फ लैजादै गरेको घरेलु मदिरा समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

ईलाका प्रहरी कार्यलय रंगेलीले आफ्नो मातहतमा रहेका रंगेली चोप्राह,कर्सिया, डाईनिया लगायतका स्थानहरुबाट साईकल तथा मोटरसाईकलको प्रयोग गरेर अबैध घरेलु मदिरा लैजाने क्रममा ५ सय लिटर मदिरा समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार उक्त सामानहरुको बजार मुल्य अन्दाजी ३ लाख रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ।

सो समाना बिराटनगर स्थित आन्त्रिक राजस्व कार्यलय बिराटनगर र बिराटनगर भन्सार कार्यलयमा बुझाईएको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले बताए।

प्रतिकृया दिनुहोस्

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...