News Portal

एसईई परीक्षा नलिने सरकारको निर्णय !

हिमाली संचार संवाददाता
४४७ पटक
२०७७ जेठ २९, बिहिवार

काठमाण्डौ – यस वर्ष एसईईको नियमित परीक्षा नलिने सरकारले निर्णय गरेको छ। बुधवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नियमित परीक्षा नगरी कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा परीक्षा लिने निर्णय भएको उर्जा मन्त्री वर्षमान पुनले बताए।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले यसको प्रस्ताव मन्त्रिपरिषद्‍मा लगेका थिए। मन्त्री पुनले एसईई खारेज नभइ प्रत्येक विद्यालयलाई जिम्मा दिइएको बताए।

आन्तरिक परीक्षा र मूल्यांकनका आधारमा हुने उनले बताएका छन्। हिजो, सकिएको मन्त्रिपरिषद्‍ बैठकका निर्णय औपचारिकरुपमा सार्वजनिक गरेको छैन।

सरकारका प्रवक्ताले भोलि बिहीबारमात्रै निर्णयबारे जानकारी दिने बताइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...