News Portal

कोरोना संक्रमित बोकेको एम्बुलेन्स दुर्घटना

हिमाली संचार संवाददाता
६१९ पटक
२०७७ जेठ २६, सोमवार

काठमाण्डौ – अर्घाखाँचीमा कोरोना संक्रमित बोकेको एम्बुलेन्स दुर्घटनामा परेको छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार लु १ च ३५३५ नम्बरको एम्बुलेन्स खाँचिकोटको डिहिडाँडामा दुर्घटनामा परेको हो। 

चन्द्रप्रभा माध्यमिक विधालयको क्वारेन्टिनबाट संक्रमित लिएर उम्बुलेन्समा सन्धिखर्क नगरपालिका वडा नम्वर-७, आउँदै गरेको बताइएको छ। दुर्घटनामा परी ४ जना सामान्य धाइते भएका छन्।

उनीहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। धटनामा धाइते भएकाहरुको सामान्य उपचारपछि गन्तव्य तर्फ गएको साथै कोरोना संक्रमितलाई सन्धिखर्कमा रहेको आइसोलेसन कक्षमा उपचारत रहेका छन्।

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...