News Portal

सोमबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

कोरोना भाइरसको महामारीका सम्बन्धमा छलफल

हिमाली संचार संवाददाता
४८२ पटक
२०७७ जेठ २५, आईतबार

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार पार्टीको केन्द्रीय कार्यसमिति बैठक डाकेका छन्। कोरोना भाइरसको महामारीका सम्बन्धमा छलफल गर्ने एजेण्डा तोकेर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन्।

कोरोना संक्रमण नियन्त्रणमा सरकार असफल देखिँदा पनि कुनै विकल्प अघि नसारी संसद्को प्रमुख प्रतिपक्ष दल सरकारकै सहयोगीको रुपमा अघि बढेको भन्दै आलोचना हुन थालेपछि देउवाले बैठक बोलाएका हुन्।

पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले निकालेको विज्ञप्तिअनुसार सोमबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बैठक बस्ने छ।

प्रतिकृया दिनुहोस्

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...

कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले समानुपातिक सूची आफैं पेश गर्ने तयारी

काठमाडौँ, पुष १४ – मन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी रास्वपा र बालेनसँगको एकता...