News Portal

देश लगडाउनको भुमरीमा फसिराख्दा पनि विद्यालयको रिजल्ट प्रकाशित

राजकुमार राई 
११८० पटक
२०७७ जेठ २४, शनिवार

भोजपुर – भोजपुर जिल्ला अरुण गाउँपालिका वडा नम्बर २ चम्पेमा रहेको चम्पे माबिको बार्षिक परिक्षा २०७६ फागुन २८ देखि सुरु भैइ २०७६ चैत ०५ मा सकिएथियो परिक्षाको रिजल्ट नेपाल सरकारको सामाजिक दुरीलाइ मध्य नजरगर्दै विद्यार्थीहरुको भबिस्यलाई ध्यानमा राखी चम्पे माबिले प्रकाशित गरेको हो।

बालबालिकाहारको रिजल्ट विद्यालयका शिक्षकशिक्षिकाहरुले दिनरातखटी प्रकाशित गरेका हुन्। विद्यालयका प्रधानाध्यापक नेत्र प्रसाद ढकालका अनुसार शिशु कक्षाका १७ जाना विद्यार्थीहरुले प्रत्येक्ष परिक्षामा सामेलभएकोमा १३ जना पास र ४ जना फेल, कक्षा १ का १२ जना विद्यार्थीहरुले प्रत्येक्ष परिक्षामा सामेल भएकोमा ८ जना पास र ४ जाना फेल, कक्षा २ का १३ जना विद्यार्थीहरुले प्रत्येक्ष परिक्षामा सामेल भएकोमा १३ जना पास भएका छन्।

कक्षा ३ का १४ जना विद्यार्थीहरुले प्रत्येक्ष परिक्षामा सामेल भएकोमा १२ जना पास र २ जाना फेल, कक्षा ४ का १६ जना विद्यार्थीहरुले प्रत्येक्ष परिक्षामा सामेलभएकोमा १४ जना पास र २ जना फेल र कक्षा ५ का ११ जना विद्यार्थीहरुले प्रत्येक्ष परिक्षामा सामेलभएकोमा ९ जाना पास र २ जाना फेल भएका छन्।

त्यस्तै कक्षा ६ का ५४ जना विद्यार्थीहरु प्रत्येक्ष परिक्षामा सामेलभएकोमा ४५ जना पास र ९ जना फेल, कक्षा ७ का ५८ जना विद्यार्थीहरुले प्रत्येक्ष परिक्षामा सामेल भएकोमा ५० जना पास र ८ जना फेल, कक्षा ८ का ५३ जना विद्यार्थीहरुले प्रत्येक्ष परिक्षामा सामेलभएकोमा ४५ जना पास र ८ जना फेल भएका छन् भने कक्षा ९ का ५८ जना विद्यार्थीहरुले प्रत्येक्ष परिक्षामा सामेलभएकोमा ५२ जना पास र ६ फेलभएका छन्।

देश लकडाउनमा फसिरहेको अबस्थामा पनि रिजल्ट प्रकाशित गर्न सफल भएका छौ शिक्षिका माया देबी मगर र शिक्षक प्रकाश खनालले बताए।

प्रतिकृया दिनुहोस्

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...