News Portal

४४ सहसचिव र उपसचिवको सरुवा (सूची सहित)

हिमाली संचार संवाददाता
६१३ पटक
२०७७ जेठ १९, सोमबार

काठमाडौं – सरकारले ४४ जना सहसचिव र उपसचिवको सुरुवा गरेको छ। आइतबारको मन्त्रिपरिषद निर्णयानुसार ४४ सहसचिव र उपसचिवको सरुवा गरिएको हो।

सुर्खेत प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेलाई पाल्पा सुरुवा गरिएको छ। पाल्पाका प्रजिअलाई गृहमन्त्रालयमा सरुवा गरिएको छ। गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीलाई सुर्खेतको प्रजिअमा पठाइएको छ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयका सप्रजिअ/उपसचिव कृष्णबहादुर कटुवाल महोत्तरीमा प्रजिअ (रा.प.द्धि)का रुपमा सरुवा भएका छन्। त्यस्तै बर्दियाका प्रजिअ सिंहदरबारमा सरुवा भएका छन्।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...