News Portal

जनता कोरोना र भोकले मरेकाबेला राष्ट्रपति भण्डारीलाई करोडको गलैचा

हिमाली संचार संवाददाता
१४०६ पटक
२०७७ जेठ १९, सोमबार

काठमाडौं – राष्ट्रपति कार्यालयमा १ करोडको गलैचा फेर्ने लागेको छ। लकडाउनका कारण खान नपाएर जनता मरेका छन्।

कोरोना भाइरसका कारण ८ जनाले ज्यान गएको छ। यस्तो बेला राष्ट्रपति विद्यादेवी भण्डारीका लागि एक करोडको गलैचा फेर्न लागिएको हो।

कोरानाका संक्रमितलाई उचार गर्न भेन्टिेलटर छैनन्। क्वारेन्टाइनहरूको बिजोग रहेका बेला राष्ट्रपति भण्डारी बस्ने घरमा यति महँगो गलैचा परिवर्तन गर्न थालेपछि आलोचना भएको छ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का गण्डकी प्रदेश सांसद रामबहादुर गुरुङले ठेक्का पाएको राष्ट्रपति भण्डारी बस्ने नयाँ भवनमा महँगो गलैचा फेर्न लागिएको स्रोतले जनाएको छ।

हिमालयन डेकोरले गलैचा फेर्न लागेको छ। त्यसको टेण्डर डेकोरले पाएको छ। यो कम्पनी गण्डकी प्रदेशका नेकपा सांसद गुरुङको हो। गुरुङ तनहुँ–१ ‘क’ बाट निर्वाचित भएका थिए।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...