News Portal

बर्दियाको जनज्योति विद्यालयमा स्तरीय क्वारेन्टाइन निर्माण

हिमाली संचार संवाददाता
४८५ पटक
०७ वैशाख २०७७, सोमबार

बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ मा ५० बेडको क्वारेन्टाइन निर्माण गरिएको छ।

विश्वव्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरसको संक्रमणबाट बच्न नगरपालिकाले बाहिरबाट आउने शंकास्पद व्यक्ति तथा बिरामीको लागि ५० बेडको क्वारेन्टाइन निर्माण गरेको हो।

वडा नम्बर ६ स्थित जनज्योति माद्यामिक विद्यालयको भबनमा क्वारेन्टाइन बनाइएको वडा नम्बर ६ का वडा अध्यक्ष भवानी भुसालले जानकारी दिए।

नगरमा बाहिरबाट आउने तथा शंकास्पद व्यक्ति वा बिरामी फेला पर्ने बितिकै क्वारेन्टाइनमा राखिने भुसालले बताए। अहिले क्वारेन्टाइनमा १२ जना पुरुष र १ महिला गरि जम्मा १३ जना क्वारेन्टाइनमा रहेका छ्न।

क्वारेन्टाइन स्थलमा खाना, बस्न, पिउने पानी र ईन्टरनेटसमेतको प्रबन्ध गरिएको शिबपुर स्वास्थ चौकिका प्रमुख बिष्णु प्रशाद ज्ञवालीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...