News Portal

कुवेतमा पोखराका तिर्थ बहादुरको समुन्द्रमा डुबेर मृत्यु

हिमाली संचार डटकम
८७४ पटक

कमल सिंह, कुवेत।
२८ अगस्ट,२०१८ – कुवेतमा हप्तैपिच्छे नेपाली कामदारको ज्यान गैइरहेको समाचार आईरहेका बेला फेरि अर्का युवाले ज्यान गुमाएका छन।

कम्पनी छोडेर लामो समय देखि अबैधानिक रुपमा काम गरीरहेका कास्की पोखराका तिर्थ बहादुर बिकको समुन्द्रमा पौडी खेल्ने क्रममा शुक्रबार डुबेर मृत्यु भएको छ।

४१ बर्षिय बिक कुवेतको अल्कुत कम्पनीबाट भागेर अबैधानिक रुपमा गरीरहेको बुझिएको छ। मृतक बिकका श्रीमती, १ छोरा र छोरी छन।

समुन्द्रमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको भन्ने खबर पाउनासाथ हामीले नेपाली राजदूतावास सँग सम्पर्क गर्दा उनी अबैधानिक रूपमा काम गरीरहेकाले अाधिकारीक रुपमा जानकारी नआएको प्रथम सचिब भोगेन्द्र लिङ्ग्देनले हिमाली संचार डटकमलाई जानकारी दिए।

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...