News Portal

भारतले नेपाली गीत किन गरायो बन्द ?

हिमाली संचार संवाददाता
१०३३ पटक

यो गीत अत्ति नै सान्दर्भिक छ आजको दिनमा। ‘माछी मार्न जाउँ न दाजै कालापानीमा’, खासमा कालापानी हाम्रो भू-भाग हो तर १९६२ देखी भारतिय सेनाले कब्जा गरेर बसेको छ। यो गीतको शब्दले भारतिय सेनालाई माछिको विम्व प्रयोग गरेर लखेट्न जाउँ भन्दै श्रोताहरुलाई प्रेरित गर्दछ।

‘आ रैछ घाउ १८ को नालापानीमा, यसले हाम्रा विर पूर्खाहरूले १८ औँ शताब्दीमा लडेर गरेको सुगौली सन्धिको घाउ अझै छ भन्छ नालापानीमा।

त्यसै गरी ‘नेपाली खै कुरो बुझेको मनपरि जनसङ्ख्या बढेको, जनसङ्ख्याको मतलब हो। बढ्दै गरेको छिमेकको देशबाट Illegally नेपालमा ह्वात्त बढेको जनसङ्ख्या। यो गीतले त १५ वर्ष अघि नै भविष्यवाणी गरेको थियो। भनिन्छ २००९ साल देखि करिब ८० लाख भारतियहरूले नेपाली नागरिक्ता पाईसके। तेही भएर त आज खुलेआम देश टुक्र्याउन् कुरा गर्छन् त।

‘थुनिदेउ नचाहिने ढोका स्वदेशी हो कम्मरै कस’, यसले हाम्रो खुला सिमालाई बन्द गरौँ भन्छ। विदेशीको नोकरीको भर छैन, फर्केर आउँदा घर छैन, यसको मतलव हो। विदेशमा नोकरी गरेर घर फर्कँदा छिमेकीले घर कब्जा गरिसक्छ।

‘पशुपतिनगर, जङ्गेपिलर, यी हाम्रो सिमाका क्षेत्र हुन् जुन् मिचिँदै छन् दिनदिनै। त्यसैले नेपालीहरू सबै जागौँ। पूर्खाले बनाएको देशलाई हामीले रक्षा गर्नुपर्छ। नेपाल रहे मात्र हामी रहन्छौँ।

यो गीतको भिडियोमा पनि हेरौ:

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...