News Portal

बहालवाला खानेपानी मन्त्री बीना मगर बेपत्ताको सुचीमा सूचिकृत

हिमाली संचार संवाददाता
३६७ पटक

काठमाडौं ०४, २०७६ चैत : सरकारद्वारा गठित आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी तथा खानेपानी मन्त्री बीना मगरलाई बेपत्ताको सूचीमा सूचिकृत गरेको छ।

माओवादी युद्धमा बेपत्ता भएकाहरुको सूचीमा बीनाको नाम समावेश गरिएको हो। सरकारले माओवादी युद्धका बेला हराएकाहरुको पहिचान गर्न गठन गरेको बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले खानेपानीमन्त्री बीना मगरलाई वेपत्ता व्यक्तिको सूचीमा सूचीकृत गरेको हो।

आयोगले सार्वजनिक गरेको २५ सय ६ जना व्यक्तिको सूचीमा मन्त्री बीनालाई १९० क्रम संख्यामा समावेश गरेको छ। आयोगले उजुरी निवेदनका आधारमा बेपत्ता पारिएका व्यक्तिको नामावली सार्वजनिक गरेको जनाएको छ।

तर, बहालवाला मन्त्री बीनालाई नै बेपत्ताको सूचीमा सूचीकृत गरिएको हो। आयोगले उनलाई कञ्चनपुरकाे कालिका गाविस ५ बाट बेपत्ता भएकाे उल्लेख गरेकाे छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...