News Portal

एनआरएनए मध्यपूर्वको क्षेत्रीय भेला युएईमा आजबाट सुरु

हिमाली संचार संवाददाता
७१४ पटक

युएई – गैर-आवसिय नेपाली संघ(एनआरएनए) मध्यपूर्वको छैठौं भेला युएईको दुबई स्थित ग्यार्न्ड एक्सलस्योर होटेलमा आजबाट शुरु भएको छ ।

“सुरक्षित र मर्यादित बैदेशिक रोजगारी हाम्रो सरोकार : ज्ञान, सीप, बिप्रेषण र उध्यमशिलता समृद्धिको आधार” भन्ने मुल नारा सहित सम्पन्न हुन् लागेको यो भेलामा मध्यपूर्वि देशहरु बहराइन, इजिप्ट, ईराक, जोर्डन, कुवेत,
लेबलान, ओमन, यमन, कतार, साउदी अरेबिया, दुबईका एनआरएनहरु सहभागी भएका छन् । यो भेला दुई वर्षमा १ पटक हुने गर्छ । आज देखि शुरु भएको यो भेला २५ अगस्ट सम्म चल्ने छन् ।

भेलाको प्रमुख अतिथिको रूपमा खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर युएई पुगेकी छन् । यस्तै पुर्व श्रममन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य रमेश लेखक, एनआरएनएका केन्द्रिय अध्यक्ष भवन भट्ट लगायतका अथितिहरुको सहभागीता रहेको छ ।

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...