News Portal

गजल

हिमाली संचार संवाददाता
५८० पटक

हजारबढी ठक्करहरू खाएर आए
दुख पिडाका गीतहरू गाएर आए

गएकी थियौ हिजो मलाई छाडेर
कसरी भन्छौ सपनीमा छाएर आए

निष्ठुरी धोकेवाजले भन्दैछ आज
तिम्लाई भेट्न टाढादेखि धाएर आए

अतितलाई यति छिट्टै बिर्सेर फेरी
भन्यौ आज तिमीलाई चाएर आए।।

– प्रवेश बिष्ट/मोरङ, नेपाल

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...