News Portal

गाउँपालिका अध्यक्ष शाहीले भष्ट्राचार गरेकाले गिरफ्तार गरेका हौं : विप्लव समूह

हिमाली संचार संवाददाता
५२४ पटक

दैलेख ०६, २०७६ पौष : दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाही अपहरण विप्लव नेतृत्वको नेकपाले गरेको खुलेको छ। शनिबार राति अध्यक्ष शाहीलाई उनकै घरबाट लिएर गएको विप्लव समूहका एक जिल्ला नेताले जानकारी दिएका छन्।

शाहीले आफ्नो पार्टीविरुद्ध सुराकी गरेको र गाउँपालिकाको बजेटमा व्यापक अनियमितता र भष्ट्रचार गरेकाले गिरफ्तार गरेको भनी विप्लव समूहले अभिव्यक्ति दिएको छ। अध्यक्ष शाहीकी श्रीमतीलाई आफूहरुले नियन्त्रणमा नलिएको विप्लव समूहको दावी छ।

दैलेखबाट टेलिफोन सम्पर्कमा आएका विप्लवका एक जिल्ला नेताले भने-,‘हामीले शाहीकी श्रीमतीलाई नियन्त्रणमा लिएको होइन उहाँ नै श्रीमानसँग जान्छु भनेर जबर्जस्ती हिड्नु भएको हो, उहाँलाई बाटोमा नै छोडी सकिएको छ। शाहीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको उनले बताए।

प्रतिकृया दिनुहोस्

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...