News Portal

  • गणेश घिमिरेको आधुनिक गीत “फुलमा धार” सार्वजनिक [भिडियो सहित]

    हिमाली संचार संवाददाता
    ९०१ पटक

    काठमाडौं २९, २०७६ कार्तिक : गायक गणेश घिमिरेको आधुनिक गीत “फुलमा धार” बजारमा आएको छ। यस गीतको शब्द र आवाज स्वयंम घिमिरेकै रहेको छ भने संगीत पनि उनैले भरेका हुन।

    उक्त गीतमा बिबि अनुरागीको एरेन्ज रहेको छ भने मिराज अर्यालले छायांकन तथा सम्पादन गरेको भिडियोलाई गायक घिमिरेकै अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

    पुरा भिडियो हेर्न यहाँ क्लि गर्नुहोस।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २६ गतेको राशिफल

    आज असोज २६, २०८२ (अक्टोबर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    आज २०८२ साल असोज २५ गतेको राशिफल

    आज असोज २५, २०८२ (अक्टोबर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    दशैंपछि सेयर बजारमा ३ प्रतिशत गिरावट, नीतिगत सहजतापछि सुधारको आशा

    काठमाडौँ, असोज २४ – दशैं सकिएपछि खुलेको सेयर बजार यस साता कमजोर रह्यो। बजार सूचक...

    एमाले केन्द्रीय कमिटी बैठक दुई दिन पछि सर्यो

    काठमाडौँ, असोज २४ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक दुई दिन पछि बस्ने...

    शिक्षामन्त्री पुनलाई पूर्वमन्त्री भट्टराईको ३० बुँदे सुझाव

    काठमाडौं, असोज २४ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई पूर्वमन्त्री विद्या भट्टराईले शिक्षा...