आज : २०२६-०६-१४, आइतबार

सुरज र दीपाको उत्कृष्ट अभिनयको “मेरै माया जाती” गीत बजारमा [भिडियो सहित]

काठमाडौ २५, २०७६ कार्तिक : सर्जक दिपक अधिकारीको शब्द सिर्जनामा “मेरै माया जाती” बोलको लोकदोहोरी गीत हालै मात्र सार्वजनिक भएको छ।

उक्त गीतमा हिमलाल सुनार र तुलसी क्षेत्रीको स्वर रहेको छ। यस गीतको लय सन्तोष सुबेदीले गरेका छन्,भने तारानाथ आचार्यको संगीत संयोजन रहेको छ।

सन्तोष सुबेदीको निर्देशनमा सुरज आचार्य र दीपा पौडेलको उत्कृष्ट अभिनयलाई गणेश सापकोटाले गीतको भिडियो छायांकन गरेका हुन भने सुबास अमगाईको सम्पादन रहेको छ।

सो गीतको भिडियो डिजिटल स्टार म्युजिकको अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।