News Portal

तिहार विशेष मुक्तक – विनु घले

हिमाली संचार संवाददाता
१४९९ पटक

मुक्तक (१)

सप्तरंगी टिका लगाएर निधारमा
देउसी अनी भैलो खेलेको तिहारमा,
याद आउछ दाजुभाईको रून्छू म बहीनी
उता रुदै होलान दाजुभाई खाडी बिहारमा।

मुक्तक (२)

फुल्यो दाजै मखमली यसपाली त आउछौ होला
कुरि बस्छू तिम्रै बाटो टिका माला लाउछौ होला,
आउछु भन्दै जहिलेनी ढाटी बस्यौ बहीनीलाई
यसपाली त पक्कै पनी तिम्ले छुट्टि पाउछौ होला।।

मुक्तक (३)

फोडेर ओखर दाना माईतीको आयू माग्छु
तेलको धार संघारमा बगाएर खुशी माग्छु,
बर्ष दिनमा चेली माइती सामिप्यमा ल्याइदीने
भाई टिका सधै आओस म चेलीले यही माग्छु।।।

विनु घले
~सिम्ता गाउँपालिका – ९ खानीखोला, सुर्खेत।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...