News Portal

<<< मुक्तक >>>

हिमाली संचार संवाददाता
११०२ पटक

मुक्तक – १

विना सित्ति मेरो मुटुको तलाउ चलायौ
आफु चम्कीरहन तिमीले यो दिल नै जलायौ

जब म ढलेको थिए छटपटी छटपटी प्यासले
धोकेबाज रैछौ तिर्खा मेटेपछी मेरो मन त्यसै गलायौ।।

मुक्तक – २

सुटुक्क मनको मझेरीमा बसी देउ बास
जीवन भरलाई तिमी नै बनी देउ खास।

लाखौ होलान यो दुनियामा नजर लाउनेहरु
तर यो दिलमा तिम्ले नै गरि देउ राज।।

बिनु घले
– सिम्ता गाउँपालिका ९ खानीखोला, सुर्खेत।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...