News Portal

नेपालको सँस्कृति र धार्मिक सम्पदाबारे ओमानको चासो

हिमाली संचार संवाददाता
५९६ पटक

ओमान – खाडी मुलुक ओमानले नेपालको सँस्कृति, धार्मिक सम्पदा अझ सम्बन्ध निकट बनाउन चासो लिएको छ । सो मुलुकका राजा सायद फतिक विन फहर एल सेदले यस्तो विषयमा चासो लिनु भएको हो ।

ओमान लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले ओमानका राजा सेदसँग शिष्टाचार भेटवार्ता गर्दा त्यहाँको संस्कृति तथा सम्पदा मन्त्रालयका महासचिव समेत रहनुभएका सेदले नेपालसँगको सम्बन्ध निकट बनाउने बताउनुभएको हो ।

सो भेटवार्ताका क्रममा दुवै मुलुक वीचको सम्बन्ध अझ फराकिलो बनाउन सकिने अन्य संभावनाबारे पनि छलफल भएको मस्टकस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...