News Portal

समाजसेवी मुना घिमिरेले गरिन बृद्ध आश्रमलाई सहयोग

हिमाली संचार संवाददाता
४९३ पटक

११ असोज २०७६ बनेपा : काभ्रेलि चेली समाजसेवी मुना घिमिरेले पनौती-९ काभ्रेस्थित प्राणनाथ माइती बृद्ध आश्रममा रहुनु भएको जेष्ठ नागरिकलाई आर्थिक सहयोग गर्नुभएको छ।

आफ्नो बुवा आमाको सम्झनामा घिमिरेले आश्रममै पुगेर आर्थिक सहयोग गर्दै त्यहाँका बुवाआमासंग खुशी साट्नु भयो।

आफ्नै गृह जिल्लामा रहेको आश्रमलाइ सहयोग गर्न पाउँदा खुशी लागेको बताउदै घिमिरेले आगामी दिनमा पनि सहयोग तथा पहलकदमी गर्ने प्रतिबद्धता गर्नुभयो।

घिमिरेको सहयोगले त्यहा रहनुभएका बुबा आमाले आफ्नै छोरी जस्तै लागेको भन्दै खुशी हुँदै हर्सका आँसु झार्नु भएको थियो।

त्यहा २० जना बुवाआमा आस्रित हुनुहुन्छ। घिमिरेको सहयोगप्रती संस्थाका अध्यक्ष रघुनाथ तिमल्सिनाले खुशी तथा आभार प्रकट गर्नु हुँदै आफ्नो १०८ छोरी मुनालाई बनाउदा पाएको बताउनु भयो।

उहाँले दुखका साथ संस्था चलेको हुदा सबैमा सकेको सहयोग गर्दै परिबारबाट अपहेलित बृद्धअबश्थाका नागरिकलाइ उद्दार सहयोग गर्न अपिल गर्नुभएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...