News Portal

निरज अधिकारीको दशैगीत “मिर्तुको दिन” सार्वजनिक

हिमाली संचार संवाददाता
९७३ पटक

४ असोज २०७६ काठमाडौं : सुन्दास फिल्मसको प्रस्तुतिमा निरज अधिकारी ‘पारस’को पहिलो दशै गीत “मिर्तुको दिन” सार्वजनिक भएको छ। हिन्दू नेपालीहरूको महान् चाड बडादशैँ नजिकै गर्दा मिर्तुको दिन नामक दशैगीत हालै मात्र सार्वजनिक गरिएको हो।

यस गीतमा निरज अधिकारीको स्वर र शब्द रहेको छ भने लय करण राज छेत्रीले भरेका छ। दिनेश सुन्दासको निर्देशनमा रहेको गीतको अडियो सुन्दास फिल्मसकै युटुब च्यानल मार्फत बजारमा ल्याईएको छ।

उक्त गीत सुन्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...