News Portal

इटहरीमा नेकपाका आफ्नै कार्यकर्ताले विथोलिदिए बैठक

हिमाली संचार संवाददाता
४२३ पटक

३ असोज २०७६ इटहरी : नेकपा इटहरीको बैठक असन्तुष्ट पक्षले बिथोलेको छ। विहिबार गोप्यरुपमा एक पक्षीय बैठक बसेको भन्दै असन्तुष्ट पक्षले बिथोलेको हो।

नगर कमिटिमा २० दिन देखी लागेको ताला खोल्ने बिषयमा ध्यान नदिएको तर गोप्य रुपमा यसरी बैठक बसेको भन्दै असन्तुष्ट पक्षले बैठक बसेको स्थानमा नाराबाजी गर्दै बिथोलेको हो।

उनिहरुले गेप्य रुपमा बसेको नगर कमिटिको बैठकमा ६०/७० जनाको असन्तुष्ट पक्ष प्रबेश गरी नारावाजी गरेका थिए। बैठकमा जिल्ला ईन्चार्ज धर्मराज निरौलाको उपस्थीती रहेको थियो।

असन्तुष्ट पक्षले बैठक बस्दै गरेको थाहा पाए पछि नारा बाजी गर्दै बैठक बसेको स्थानमा प्रबेस गरेका थिए।

उनिहरुले इटहरी उपमहानगरको नयाँ कमिटि भँग गर, गुट बन्दीको अन्त्य गर, नातावाद अन्त्य गर जस्ता नारा लगाएका थिए। चर्को नाराबाजी भएपछी बैठक स्थगीत भएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...