News Portal

एनपि साउदको आतिथ्यतामा भोलि नेवि संघले वृक्षरोपण गर्दै

हिमाली संचार संवाददाता
९९५ पटक

काठमाडौं, २३ भदौ : नेपाली कांग्रेसका नेता स्वर्गीय विपि कोइरालाको जन्म जयन्तीको अवसरमा नेपाली कांग्रेसका प्रभावशाली नेता पुर्वमन्त्री एनपि साउदको प्रमुख आतिथ्यतामा नेपाल विद्यार्थी संघले भोलि भदौ २४ गते वृक्षरोपण गर्ने भएको छ।

कार्यक्रममा पुर्वमन्त्री तथा पुर्वसांसद राजेन्द्र कुमार केशीको बिशिस्ट आतिथ्य रहने छ। नेपाल विद्यार्थी संघले आयोजना गरेको उक्त वृक्षारोपण कार्यक्रममा विभिन्न पार्टीका १० विद्यार्थी संगठनहरुका नेताहरूको पनि सहभागीता रहने नेपाल विद्यार्थी संघले जनाएको छ।

नेपाल विद्यार्थी संघले उक्त वृक्षारोपण कार्यक्रममा सबैलाई उपस्थित हुन आव्हान पनि गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...